Hera na(Lyrics) with Video - Samir Shrestha

 Hera na(Lyrics) Video - Samir Shrestha

भन्यौं तिमीले माया गर्दिनँ म तिमीलाई झैँ पहिले 
जे-जस्तो भएनी भुल्ने छैन म तिमीलाई कहिले
 
हेर न के भो याे मलाई बसिरहे छु पर्खि तिमीलाई 
तिम्रै घर वरपर आएर बसे म आउँछौ कि तिमी भनि 
तिमीलाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनि 
पर्खिरहेँ म 
पर्खिरहेँ
 
थाहा नै छैन ठिक हो कि होइन आउनु तिम्रो घर अघि 
एकचोटी भएनी उठाई देउन कल गरिरहेछु अघि देखि 
हेर न के भो याे तिमीलाई बसिरहे छौ चुपचाप किन
 
तिम्रै घर वरपर आएर बसे म आउँछौ कि तिमी भनि 
तिमीलाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनि 
पर्खिरहेँ म
 
हेर न के भो याे मलाई बसिरहे छु पर्खि तिमीलाई 
तिम्रै घर वरपर आएर बसे म आउँछौ कि तिमी भनि 
तिमीलाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनि 
पर्खिरहेँ 
पर्खिरहेँ
 

 Hera na YouTube Video

 


 

 

Comments