Posts

Hera na(Lyrics) with Video - Samir Shrestha

Image
 Hera na(Lyrics) Video - Samir Shrestha भन्यौं तिमीले माया गर्दिनँ म तिमीलाई झैँ पहिले   जे-जस्तो भएनी भुल्ने छैन म तिमीलाई कहिले   हेर न के भो याे मलाई बसिरहे छु पर्खि तिमीलाई   तिम्रै घर वरपर आएर बसे म आउँछौ कि तिमी भनि   तिमीलाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनि   पर्खिरहेँ म   पर्खिरहेँ   थाहा नै छैन ठिक हो कि होइन आउनु तिम्रो घर अघि   एकचोटी भएनी उठाई देउन कल गरिरहेछु अघि देखि   हेर न के भो याे तिमीलाई बसिरहे छौ चुपचाप किन   तिम्रै घर वरपर आएर बसे म आउँछौ कि तिमी भनि   तिमीलाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनि   पर्खिरहेँ म   हेर न के भो याे मलाई बसिरहे छु पर्खि तिमीलाई   तिम्रै घर वरपर आएर बसे म आउँछौ कि तिमी भनि   तिमीलाई देख्छु कि भनेर बसिरहेँ म आउँछौ कि तिमी भनि   पर्खिरहेँ   पर्खिरहेँ    Hera na YouTube Video